पहिलो चरणमा ५० हजार टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा
लुम्बिनी सरकारबाट आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृति प्रदान
गण्डकीमा वन वातावरण मन्त्रालयलाई १ अर्ब २१ करोडबजेट विनियोजन, प्राकृतिक सम्पदा संरक्षणमा जोड
सार्वजनिक खर्चमा सुधार छैन, असारमा मात्रै ६ खर्ब १८ अर्ब खर्चको चाप
सक्षम र नैतिक कर्मचारीतन्त्रबिनाको सुशासन सम्भव छैन : राष्ट्रपति पौडेल
प्रतिनिधि सभा बैठकमा सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक छ’: महावीर पुन
बेइजिङबाट परराष्ट्रमन्त्री खनालले भने: नेपाल–चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु
ईपीजी प्रतिवेदन अघि बढाउने नेपालको तयारी, मोदीसँग भेट्ने समय पाउने आशा
कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम सेमेस्टरमा १ हजार ५४७ विद्यार्थी भर्ना
भारत भ्रमणबारे प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई गराए ब्रिफिङ
नापी अधिकृतको सरुवामा फेरबदल, नयाँ सूचीमा को कहाँ पुगे?