चितवन–३ मा सोविता गौतम रेनु दाहाल भन्दा दोब्बर बढी मतान्तरले अघि
सर्लाही–४ मा गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि
मनाङबाट कांग्रेसका टेकबहादुर निर्वाचित
रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड निर्वाचित
काठमाडौं–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित
निर्वाचन अपडेट : म्याग्दीमा महावीर पुन दोब्बर मतान्तरले अगाडि
समानुपातिकमा पनि रास्वपा नै अगाडी, एमाले र नेकपाभन्दा राप्रपा अगाडि
काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डेको अग्रता कायमै, कुलमानले घटाए मतान्तर
झापा क्षेत्र नम्बर– ५: बालेन शाह ओलीभन्दा ९ हजार बढी मतले अगाडि
राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल
देशलाई दुर्घटनातर्फ लैजाने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल
नेताको चाकडीमा लाग्ने कर्मचारीलाई छुट छैन, जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ