सर्लाही–४ मा गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि - Chaitanya News
  • 2026-04-25
  • 10:58:05
  • शनिबार,बैशाख १२, २०८३
  • सर्लाही–४ मा गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि

    सर्लाही–४ मा गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि

    काठमाडौँ– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।

    पछिल्लो मतगणनाअनुसार काँग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।