काठमाडौं–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित - Chaitanya News
  • 2026-04-25
  • 10:56:37
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौं–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित

    काठमाडौं–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित

    काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।

    यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।