अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध आन्तरिक हवाई उडान पुनः सञ्चालन
काठमाडौँ उपत्यकामावर्षा रोकिएसँगै जनजीवन सामान्य बन्दै
अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले दुई दिनमा इलाममा मात्रै १८ जनाको ज्यान गयो
पृथ्वीराजमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा ठप्प
लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु
वर्षाका बाबजुद पनि नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज पनि देशभर वर्षा हुने
प्रधानमन्त्री कार्कीको विशेष सम्बोध: सुरक्षित रहनुस्, राज्य तपाईंहरुसँग छ (पूर्णपाठसहित)
नेपाली उद्योगको उत्पादन क्षमता खुम्चिँदै, ५१ बाट ४८ प्रतिशतमा झर्यो उपयोग
२१ दिनमा राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्ने सरकारको तयारी, उच्चस्तरीय समिति गठन
सोविता गौतम तेस्रो वरीयतामा उक्लिएपछि चार मन्त्रीको मर्यादाक्रम घट्यो
कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रदेश प्रमुख कर्णलाई