कतिपय उद्योगी व्यवसायीले पारदर्शी हिसाव राख्न हिचकिचावट गरेको अर्थमन्त्री महतको आरोप
समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्छ : मुख्यमन्त्री कार्की
सूचना र प्रविधिको विकासको लागि सरकार गम्भीर छ : मन्त्री शर्मा
विगतका वर्ष जस्तो यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड
यथास्थितिमा बजेट पारित गर्न दिईंदैन, अरु दलसँग एकता पनि गरिँदैन : उपेन्द्र यादव
स्रोतको अवस्था हेरि भुक्तानीलाई प्राथमिकता दिन अर्थमन्त्री महतको निर्देशन
अहिले जस्तो छ, त्यस्तै अवस्थामा बजेट पास हुन्न : एकीकृत समाजवादीका सांसदहरु
सुदूरपश्चिम औद्योगिक क्षेत्रमा २७ अर्ब बढी कर्जा प्रवाह
गैरसरकारी संस्थालाई विद्युत प्रसारण लाइन बनाउन दिनुहुँदैन : घिसिङ
राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल
देशलाई दुर्घटनातर्फ लैजाने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल
नेताको चाकडीमा लाग्ने कर्मचारीलाई छुट छैन, जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ