उपसचिव, नेपाल सरकार वोध ज्ञानको त्यो मोड हो जसमा वास्तविक सत्यलाई बुझ्ने तरिकाको व्याख्या गरिएको हुन्छ । तारतमवोध भनेको श्री प्राणनाथ जीको प्रचण्ड वाणीबाट निस्कने अलौकिक ज्ञान हो जसको माध्यमबाट...
सूचना प्रविधिले सञ्चार, व्यापार, शिक्षा, स्वास्थ्य मनोरञ्जन, सार्वजनिक सेवा प्रवाह जस्ता हरेक क्षेत्रलाई सहयोग गरिरहेको छ । सूचना तथा सञ्चार प्रविधिले हरेक मानिसको दैनिकीलाई सहज बनाएको भए पनि यसका नकारात्मक...
विषय प्रवेश: चिन्तनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता...
उपसचिव, नेपाल सरकार विषय प्रवेश: वर्तमान विश्वमा विश्वव्यापी प्रतिस्पर्धा विज्ञान र प्रविधि हुँदै आज नवप्रवर्तन केन्द्रित भएको छ । विश्वमा...
उपसचिव,नेपाल सरकार विषय प्रवेश: दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ ।...
चिन्तन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । यस चराचर जगतमा जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा...
उपसचिव, नेपाल सरकार सत्कर्म राम्रो काम हो । सबैको भलाइका लागि गरिने कार्य नै सत्कर्म हो । यसका लागिकर्मयोग, भक्तियोग...
सार्वजनिक आय र व्ययको दक्ष परिचालन, त्यसको अभिलेख, प्रतिवेदन तथा लेखापरीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने...