काठमाडौँ– पछिल्लो समय नेपालका युवामाझ सरकारी सेवाप्रतिको आकर्षण बढ्दै गएको छ। निजी क्षेत्रमा रोजगारीका अवसर हुँदाहुँदै पनि स्थिर करिअर, सामाजिक प्रतिष्ठा, सेवा–सुविधा र दीर्घकालीन रोजगारीको सुरक्षाका कारण धेरै युवा लोकसेवा...