नारी मुक्तिआन्दोलनकी अभियन्ताक्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रचलन छ । नेपालमा यस वर्ष ‘लैंगिक...