निजामती सेवामा केही चुनौती छन्। निजामती सेवाको साख गिर्दो अवस्थामा छ। शाखा गिर्नमा बढी दोषी प्रशासक नै हो। हामीले राजनीतिलाई निजामती सेवाका बारेमा बुझाउन सकेनौं कि? अथवा सरुवा, बढुवाका लागि...