“गुकारश्चान्धकारो हि रुकारस्तेज उच्यते। अज्ञानग्रासकं ब्रह्मा गुरुरेव न संशयः।।” अर्थात्- ‘गु’ शब्दको अर्थ अन्धकार (अज्ञान) र ‘रु’ शब्दको अर्थ प्रकाश (ज्ञान) हो। अज्ञानलाई नष्ट गर्ने ब्रह्मारूप प्रकाश नै गुरु हो।...