दुई वर्षअघि सरकारी तवरबाटै बन्द गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमार्फत पुनः सुचारु गरिएको छ। जनबोलीमा सांसद विकास कोष भनेर चिनिने यो कार्यक्रममा बजेट दुरुपयोग हुने...