तोमनाथ उप्रेती: मानव सभ्यताको विकास विज्ञान, प्रविधि, ज्ञान र संस्थागत संरचनाको विस्तारसँगै अघि बढेको छ। मानिसले प्रकृतिका अनेक रहस्य बुझेको छ, दूरीलाई छोट्याएको छ, सूचना आदानप्रदानलाई क्षणिक बनाएको छ र...