तोमनाथ उप्रेती: “पर्सी बिश शेलीको “टु अ स्काइलार्क” सन् १८२० तिर लेखिएको एक अद्भुत गीतात्मक कविता हो, जसले रोम्यान्टिक युगको सौन्दर्य–दर्शनलाई चरम रूपमा प्रस्तुत गर्छ। यस कवितामा स्काइलार्क (सुगा–चरी) स्काइलार्क...