तोमनाथ उप्रेती:  मानव सभ्यताको इतिहास हेर्दा एउटा स्थायी सत्य प्रकट हुन्छ—मानिसले बाहिरी संसारलाई जित्दै गयो, तर आफ्नो अन्तर–चेतनाको विजयमा सधैं अपूर्ण रह्यो। सम्पत्ति, पद, शक्ति र भोग–विलासले जीवनलाई क्षणिक आनन्द...