तोमनाथ उप्रेती: मानव जीवनको वास्तविक मूल्य उसको सोच, व्यवहार र दृष्टिकोणमा निहित हुन्छ। प्रेम, न्याय र अहिंसाको जीवनदृष्टि यस अर्थमा मानवको उच्च चेतना र सभ्यताको प्रतीक हो। प्रेमले मानिसको हृदयमा...