आहार मात्र शरीरको भरण पोषणको साधन नभई मानव जीवनको शारीरिक, मानसिक र आत्मिक उन्नतिको एक महत्त्वपूर्ण आधार हो। सनातन हिन्दू धर्म , वौद्ध धर्म र योगिक दर्शनहरुमा शुद्ध आहारलाई जीवनयावनको...