धनगढी- सुदूरपश्चिमेलीहरूको मौलिक संस्कृति र परम्परागत जीवनशैलीलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित चैतन्य पाठशालाले यस वर्षको गौरा पर्व विशेष उत्साहका साथ मनाएको छ। विद्यालयमा अध्यापनरत शिक्षिकाहरूले संस्कृति र मौलिक पहिचानप्रतिको...