सुशासन र पारदर्शिता वर्तमान प्रजातान्त्रिक युगका अपरिहार्य शव्दावलीहरु हुन्। सुशासन र पारदर्शिता शव्दले केवल शासन प्रणालीमा यी शव्दहरुको व्यवहारिक प्रयोगको अपेक्षा गर्दैन यसले शासकीय सहकर्ताहरुसंगको सहकार्य र साझेदारिता समेतको माग...