सबैलाई आफ्ना देख्नु अहिंसा पातञ्जल योगदर्शनमा भनिएको छ,‘मन, वचन र कर्मले कुनै पनि प्राणीलाई दुःख नपुर्‍याउनु अहिंसा। अहिंसाको पूर्णस्थितिमा त्यसका सान्निध्यमा सबै प्राणी वैरभावदेखि मुक्त हुन्छन्।’ सामान्यतया हामीले कसैलाई मार्नु,...