दोरी उपन्यासमा हाम्रो सामाजिक, पारिवारिक, सांस्कृतिक र आर्थिक जनजीवनको मार्मिक जीवन्त तस्बिर सुस्पष्ट राख्न उपन्यासकार जनक रसिक सफल भएका छन्। नेपाली आख्यान जगतमा विज्ञानको सन्दर्भलाई आख्यानको विषयवस्तु बनाएर लेखिएका थोरै...