धनगढी– सुदूरपश्चिम प्रदेशमा तेक्वान्डो खेलकुदको विकास, खेलाडी उत्पादन तथा सङ्गठनात्मक विस्तारमा उल्लेखनीय योगदान पु¥याउँदै आएका सुदूरपश्चिम तेक्वान्डो सङ्घका सचिव श्रीराम चौधरीलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ‘चैतन्य उत्कृष्ट खेलकुद...