तोमनाथ उप्रेती: आत्मनिर्भरता एउटा व्यापक राष्ट्रिय चेतना हो, जसको आधार आर्थिक क्षमतासँगै नागरिकको चरित्र, जिम्मेवारी र नैतिक अनुशासनमा टिकेको हुन्छ। कुनै राष्ट्रले आफ्ना आवश्यकता आफैँ पूरा गर्न सक्ला, तर यदि...