चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 808 of 1151
  • 2026-11-21
  • 05:01:47
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डाै – नेपाल र मलेसियाबीच आज महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ । पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले अगाडि छ । आजको खेल जितेमा नेपालले श्रृंखला जित्नेछ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको पाँचौ तथा अन्तिम खेल भोली हुनेछ ।

News by महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले आज मलेसियासँग खेल्दै :