चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1008 of 1151
  • 2026-11-20
  • 11:26:09
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

काठमाडौं सतुगंलमा एटिएम फोड्दै गर्दा एक युवक पक्राउ

काठमाडौं - काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुगंलमा एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

News by काठमाडौं सतुगंलमा एटिएम फोड्दै गर्दा एक युवक पक्राउ :