चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 645 of 1152
  • 2026-11-22
  • 08:28:26
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अधिकृतको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

काठमाडौं- सरकारले अधिकृतको माग आकृति फाराम पठाउन परिपत्र गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणी अर्थात अधिकृतमा आर्थिक बर्ष ८०/८१ मा पदपूर्ति प्रायोजनका लागि रिक्त रहेको र चालु आर्थिक बर्षमा रिक्त हुने पदको विवरण कार्तिक ३ गतेभित्र पठाइसक्न विभिन्न निकायलाई परिपत्र गरेको हो। मन्त्रालयले बिहिबार सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, आयोग र सचिवालय तथा निकायलाई परिपत्र गर्दै राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिकतर्फका सबै सेवा, समूह,उपसमूहका पदहरुको खुल्ने माग आकृति फारम तोकिएको ढाँचामा भरेर पठाउन परिपत्र गरेको हो।

News by अधिकृतको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र :