चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 642 of 1152
  • 2026-11-22
  • 08:38:33
  • आइतबार,मंसिर ०७, २०८३

About Author

देउवाले पदाधिकारीलाई छलफलमा बोलाए, कोसीबाहेक अर्को के होला र एजेन्डा ?

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । उनले बैठकका एजेन्डा भने खुलाएका छैनन् । कोसी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने बैठकमा सहभागी हुने एक पदाधिकारीले बताए ।