चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 261 of 1151
  • 2026-11-21
  • 11:48:29
  • शनिबार,मंसिर ०६, २०८३

About Author

खरिदार पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

काठमाडौँ– खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । हिजो (शनिबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०८–११३१३ –०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवारसमूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको छ।  

News by खरिदार पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा :