चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 215 of 1153
  • 2026-11-22
  • 23:50:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

समूह ‘ए’को विजेता मेक्सि

काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत लिग चरणमा समूह ‘ए’को विजेता मेक्सिको बनेको छ। आज (बिहीबार) सम्पन्न खेलमा चेक रिपब्लिकलाई ३–० गोलअन्तरले हराउँदै मेक्सिकोले समूह विजेता बनेको हो। मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ। मेक्सिकोसँग पराजित भएको चेक रिपब्लिक तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै अंक तालिकाको पुछारमा रह्यो। अर्को खेलमा दक्षिण कोरियासँग १–० गोल अन्तरले जित निकाल्दै दक्षिण अफ्रिका समूह ‘ए’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।