चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 875 of 1158
  • 2026-11-25
  • 06:17:58
  • बुधबार,मंसिर १०, २०८३

About Author

नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ?

काठमाडौं- नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ। वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो। तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन्। यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन्।

News by नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ? :