चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 695 of 1160
  • 2026-11-25
  • 23:04:45
  • बुधबार,मंसिर १०, २०८३

About Author

सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढुयो, चाँदीको कति?

काठमाडौं– आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।    

News by सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढुयो, चाँदीको कति? :