चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 489 of 1158
  • 2026-11-24
  • 19:11:15
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस

काठमाडौँ– आगामी फागुन २१ गते का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) परिषद्का अध्यक्ष सुदन किराती भोजपुर–१ र सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस भएको उनले स्वीकार गरेका छन्। २०७९ सालको निर्वाचनमा भोजपुर १ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए। कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १० घटकबिच एकता भएपछि किराती प्रलोपातिर लागेका थिए।

News by सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस :