चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 6 of 1116
  • 2026-10-16
  • 17:40:37
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

अच्युतमणि नेउपानेले पाए सचिवको जिम्मेवारी, आयोगमा पदस्थापन

काठमाडौँ– सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई सचिवमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवासँगै उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवको जिम्मेवारी दिइएको छ।

News by अच्युतमणि नेउपानेले पाए सचिवको जिम्मेवारी, आयोगमा पदस्थापन :