चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 14 of 1115
  • 2026-10-14
  • 18:05:41
  • बुधबार,आश्विन २८, २०८३

About Author

पद्यकुमार मैनालीलाई सचिवमा बढुवा, पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौँ– सरकारले नेपाल इन्जिनियरिङ सेवातर्फ सहसचिव पद्यकुमार मैनालीलाई सचिवमा बढुवा गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बढुवापछि मैनालीलाई पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिवको नेतृत्वसमेत टुंगिएको छ।

News by पद्यकुमार मैनालीलाई सचिवमा बढुवा, पूर्वाधार मन्त्रालयको जिम्मेवारी :