चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 445 of 1161
  • 2026-11-26
  • 10:54:04
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रधानमन्त्री कार्की आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

काठमाडौँ– आज (सोमबार) दिउँसो १ बजेर १५ मिनेटमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त सम्बोधन सिंहदरवारस्थित राष्ट्रिय सभा भवनमा हुने तय भएको छ। प्रधानमन्त्री कार्कीले समसामयिक राष्ट्रिय विषय तथा सरकारका प्राथमिकताबारे राष्ट्रिय सभालाई जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।

News by प्रधानमन्त्री कार्की आज राष्ट्रिय सभामा सम्बोधन गर्दै :