चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 837 of 1166
  • 2026-11-29
  • 11:19:22
  • आइतबार,मंसिर १४, २०८३

About Author

कुन तरकारी तथा फलफूलको मूल्य कति?

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो नेपालको अधितकत मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ। यसै गरी आलु रातोको ४२, आलु सेतोको ३२, बन्दा लोकलको १५, मकै बोडीको ६०, लौकाको ५० रुपैयाँ मूल्य निर्धारण भएको छ। यसै गरी अनारको २८०, अङ्गुर हरियोको २५०, जुनारको २२०, रुख कटहरको ५० रुपैयाँ कायम भएको छ।