कुन तरकारी तथा फलफूलको मूल्य कति? - Chaitanya News
  • 2026-05-02
  • 08:36:18
  • शनिबार,बैशाख १९, २०८३
  • कुन तरकारी तथा फलफूलको मूल्य कति?

    कुन तरकारी तथा फलफूलको मूल्य कति?

    काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो नेपालको अधितकत मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ।

    यसै गरी आलु रातोको ४२, आलु सेतोको ३२, बन्दा लोकलको १५, मकै बोडीको ६०, लौकाको ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।

    यसै गरी अनारको २८०, अङ्गुर हरियोको २५०, जुनारको २२०, रुख कटहरको ५० रुपैयाँ कायम भएको छ।