चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 854 of 1152
  • 2026-11-22
  • 09:01:50
  • आइतबार,मंसिर ०७, २०८३

About Author

संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो

काठमाडौं- संवैधानिक परिषद्को बैठक बोलाइएको छ। सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस नभइरहेका बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो। संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य रहने व्यवस्था छ। यसअघिको परिषद् बैठकमा ओलीले पुराना कुरा कोट्याएको भन्दै कुनै निर्णय हुन सकेको थिएन।

News by संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो :