चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 847 of 1152
2026-11-22
09:27:33
आइतबार,मंसिर ०७, २०८३
About Author
सहसचिव पौडेल सचिवमा बढुवा
काठमाडौं- सरकारले सहसचिव रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव पौडेललाई सचिव पदमा बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।