चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 327 of 1152
2026-11-22
10:03:26
आइतबार,मंसिर ०७, २०८३
About Author
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन।
News by नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त :