चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 988 of 1154
  • 2026-11-23
  • 13:06:01
  • सोमबार,मंसिर ०८, २०८३

About Author

उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं - उपसभामुख उम्मेदवारबारे छलफल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान १० बजे पदाधिकारी बैठक बस्दैछ। विपक्षी गठबन्धनले उपसभामुखको उम्मेदवारमा कांग्रेस, नेकपा एस र लोसपाबाट अघि सार्ने छ। आज उपसभामुखको मनोनयन छ भने भोलि मतदान हुनेछ।

News by उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै :