चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 909 of 1156
  • 2026-11-23
  • 20:46:28
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो। सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ। प्रधानमन्त्री र सभामुख बीचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ।

News by प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता :