चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 664 of 1156
  • 2026-11-23
  • 22:21:21
  • सोमबार,मंसिर ०८, २०८३

About Author

एमाले कर्णाली प्रदेश धिवेशनको मतगणना आज

काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ। गएराति भएको मतदानको आज मतगणना हुने भएको हो। मतगणना बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। कुल ६१६ मध्ये ६०९ मत खसेको केन्द्रीय सदस्य निरज आचार्यले बताएका छन्। एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन्।

News by एमाले कर्णाली प्रदेश धिवेशनको मतगणना आज :