चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 981 of 1165
  • 2026-11-28
  • 03:44:40
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाले जानकारी दिएका छन् । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्व अर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापक समेत हुन् ।

News by नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन :