माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि - Chaitanya News
  • 2026-06-19
  • 15:04:39
  • शुक्रबार,आषाढ ०५, २०८३
  • माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि

    माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि

    काठमाडौँ – नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि सुरु गर्ने भएको छ ।

    माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघदेखि ५ फागुनसम्म प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।

    सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्नेछ ।