चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 295 of 1153
  • 2026-11-22
  • 18:59:32
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आर्थिक वर्ष २०८१–८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख

काठमाडौँ– आर्थिक वर्ष २०८१–८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७ अर्ब १७ करोड ९७ लाख सम्परीक्षण भएकोमा उक्त बेरुजु रहेको जनाएको छ।

News by आर्थिक वर्ष २०८१–८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख :