1.विभिन्न वैज्ञानिक र तिनका आविष्कार जोडा विच विचार गरि गलत जोडा छनोट गर्नुहोस् । 1.क्यामेरा - जोसेफ नियसी 2.डायनामो - अल्फ्रेड नोबेल 3.फोटोग्राफ - जोनसन जोख्राय 4. प्यारासुट - जीन ब्लेनचार्ड A. २ र ३ मात्र B. ३ र ४ मात्र C. २ मात्र D. सबै गलत छन 2.Genetics -RNA1 क्षेत्रसँग सम्बन्धित वैज्ञानिक कुन हुन ? A. एन्थोनी फायर B. रोनाल्ड इभान्स C. अलेन बार्ड D. रोगेर पेनरोज 3.नेपालको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बमोजिम क्रमशः आर्थिक वृद्धिदर कति प्रतिशत पु¥याउने र मुद्रास्फीति कति प्रतिशतमा सिमित राख्ने लक्ष्य राखिएको छ ? A. ७ प्रतिशत र ५.५ प्रतिशत B. ६ प्रतिशत र ६.५ प्रतिशत C. ६ प्रतिशत र ५.५ प्रतिशत D. ६ प्रतिशत र ८.५ प्रतिशत 4. विश्व दिगो विकासको 12 औ लक्ष्य कुन हो ? A. देशभरि वा देशहरु बिच रहेको असमानतालाई न्युन गर्ने B. शहरहरुलाई समावेशी,सुरक्षित,सबल र दिगो बनाउने C. दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने D. जलवायु परिवर्तन तथा यसका प्रभावहरु विरुद्ध लड्न तत्काल कारवाही थाल्ने । 5. नेपाल र फ्रान्स बीच बिप्पा सम्झौता कहिले गरिएको हो ? A. वि.सं. २० अक्टोबर १९८० B. वि.सं. २० अक्टोबर १९८७ C. वि.सं. २० अक्टोबर १९८५ D. वि.सं. २० अक्टोबर १९८६ 6. बागमती प्रदेशको ठूलो र सानो जिल्लाहरु कुन कुन हुन ? A. काठमाडौँ र भक्तपुर B. सिन्धुपाल्चोक र भक्तपुर C. सिन्धुपाल्चोक र ललितपुर D. सिन्धुपाल्चोक र रसुवा 7. ओजोन तहको क्षयीकरण (Thickness of Stratospheric ozone layer) नाप्ने ईकाईकालाई के भनिन्छ ? A) Dobson Units B) Melson units C) Sieverts D) Beaufort Scale 8. निम्नलिखित मध्ये कुन सहि हो छुट्टाउनुहोस् । १. जाजरकोट जिल्लाको रामीडाँडाँ केन्द्रबिन्दु भएर वि.सं.२०८० कात्र्तिक १७ गते मध्यरातमा विनाशकारी भूकम्प गएको थियो । २. भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जिल्ला रुकुम पश्चिम हो । ३. जाजरकोट भूकम्प ६.४ रेक्टर स्केलको थियो । ४. जाजरकोट भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकामा पर्छ । A. १, २ र ४ मात्र सहि B. २ गलत अरु सबै सहि C. १ र २ सहि ३ र ४ गलत D. सबै सहि 9.BIMSTEC, 2023 को नारा निम्न मध्ये कुन हो ? A) Towards a peaceful, prosperous, and Sustanable Bay of Bengl Region . B) Partnership for Harmony and Prosperity . C) Towards a Resilient Region, Prosperous Economics, Healthy people. D) Together for trust: Collaborating for a safe and connected future. 10. नेपाल दुरसञ्चार प्राधिकरणले MDMS कहिले देखि पुनः कार्यान्वयनमा ल्याएको हो ? A. वि.सं. २०८० जेठ १ B. वि.सं. २०८० असार १ C. वि.सं. २०८० बैशाख १ D. वि.सं. २०८० श्रावण १ 11. पृथ्वीका सम्बन्धमा सही भनाई छान्नुहोस् । १) पृथ्वीले सूर्यलाई आफ्नो कक्षमा 30km/s को गतीमा परिक्रमण गर्दछ । २) पृथ्वीको उपग्रहहरु मध्ये चन्द्रमा पनि एक हो । A. १ सहि २ गलत B. दुवै सहि C. १ गलत २ सहि D. दुवै गलत 12. निम्न मध्ये कुन भनाई गलत छ ? A. १५ औ यु-१९ विश्वकप क्रिकेट २०२४ को उपाधि अष्ट्रेलियाले जित्यो । B. एएफसी एसियन कप, २०२३ विजेता राष्ट्र कतार हो C. G-7 को ४९ औ सम्मेलन २०२३ इटालीमा भएको हो । D. महिला विश्वकप फुटबल प्रतियोगिता २०२३ विजेता राष्ट्र स्पेन हो । 13. राष्ट्रिय जनगणना २०७८,अनुसार तलका भनाई विचार गर्नुहोस् । १. परिवारको आकारमा सबैभन्दा कम भएको जिल्ला दोलखा हो । २. भौगोलिक क्षेत्र अनुसार परिवारको आकार हिमाली प्रदेशमा ३.९९ जना रहेको छ । A. १ ठिक २ बेठिक B. २ ठिक १ बेठिक C. दुवै ठिक D. दुवै बेठिक 14. नेपाल राष्ट्र बैंकका पूर्व डेपूटी गभर्नर गोपाल काफ्लेको निधन कहिले भयो ? A.वि.सं. २०८१ श्रावण १० B.वि.सं. २०८१ श्रावण २१ C.वि.सं. २०८१ जेठ १० D.वि.सं. २०८१ बैशाख १० 15. कवि चुडामणि सम्राट उपनामले कुन मल्ल राजालाई चिनिन्छ ? A. यक्ष मल्ल B. भूपालेन्द्र मल्ल C. प्रताप मल्ल D. जयस्थित मल्ल 16. हिन्दु धर्ममा प्रचलित चार वेद मध्ये सबैभन्दा नविनतम वेद कुन हो ? A. सामवेद B. यजुर्वेद C. ऋग्वेद D. अथर्ववेद 17. इतिहासकार एवम् मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन कहिले भयो ? A. वि.सं २०८० मंसिर २९ B. वि.सं २०८० असोज २९ C. वि.सं २०८० कात्तिक २९ D. वि.सं २०८० भदौँ २९ 18. खड्ग निसान अड्डाको स्थापना कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ? A. जंगबहादुर राणा B. वीर समशेर C. चन्द्र समशेर D. जुद्ध शमशेर 19. गौरीशंकर हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? A. अन्नपूर्ण B. महालंगुर C. रोल्वालिङ D. कञ्चनजंघा 20. ३३ औ गृष्मकालीन ओलम्पिक प्रतियोगिता पेरिस ओलम्पिकु २०२४ मा सबैभन्दा बढी पदक कुन राष्ट्रले जितेको हो ? A. अमेरिका B. चीन C. जापान D. अष्ट्रेलिया उत्तरहरुः 1. A 11. B 2. B 12. C 3. C 13. A 4. C 14. B 5. D 15. B 6. B 16. D 7. A 17. B 8. B 18. C 9. D 19. C 10. A 20. A


