चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 998 of 1152
  • 2026-11-22
  • 09:21:25
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको शर्तसहितको समर्थन

काठमाडौं -  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ‘यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । विश्वासको मत दिन्छ । एजेण्डा राखिने छन् । एजेण्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिने छ’, प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

News by प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको शर्तसहितको समर्थन :