चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 846 of 1153
  • 2026-11-22
  • 21:55:51
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो

काठमाडौं-  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो । नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

News by पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो :