चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 363 of 1163
  • 2026-11-26
  • 17:50:39
  • बिहिबार,मंसिर ११, २०८३

About Author

सहसचिव पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस

काठमाडौँ– सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरिएको छ। आज (सोमबार) लोक सेवा आयोगले एक सूचना जारी गरी सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५८–०८२(८३ ९खुला०, नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।  

News by सहसचिव पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस :